Showing posts with label news. Show all posts
Showing posts with label news. Show all posts

Saturday, July 2, 2016

सडक हो कि नदी? पानीमुनी डुबाएर सडकमा सवारी

सानेपाको कालोपुल नजिकै बाग्मती करिडोरमा एक भ्यान चालकको आधाभागसम्म डुबाएर पारी पुर्‍याए। सँगै आएको ह्याभी ट्रक त्यसरीले पार भयो। मोटरसाइकल लिएर हिँडेका धेरै यात्रु जान नसकेर फर्किए।
बर्षात लागेसँगै ललितपुरको कालो पुलमुनिबाट बागमती करिडोर हुँदै चल्ने सवारी पानीमा नडुबाएर अगाडि चल्न सक्दैनन्।
फेरि अर्को भ्यान आयो। बीचमा पुगेपछि फस्यो। गाडी सबै मिलेर ठेलेर निकाले। पानीमा डुबेर गाडीको सबै सिट भिजेको थियो। त्यतिमात्र होइन इन्जिनमा पानी पस्दा नचल्ने भएको गाडी लैजान समस्या परेको छ।
केही दिनदेखि परेको अबिरल वर्षाले राजधानीका थुप्रै सडक जलमग्न बनायो। गाडी र मोटरसाइकललाई पानी जमेको बाटो पार गर्न मुस्किल पर्यो।
यसैबीच प्रहरीले अहिले यो बाटोबाट सवारी आवागमनमा प्रतिबन्ध लगाएको छ।
हेर्नुहोस् तस्बिरमा

 Source: Setopati

Tuesday, June 28, 2016

Messi Crying

STAY  STRONG


Peoples Reactions on Messi's Retirment